ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रदेश दुईमा ३३ अर्ब ७९ करोडको बजेट(पूर्णपाठ)

जनकपुर,असार १।  प्रदेश २ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

मंगलबार प्रस्तुत गरिएको बजेटमा  चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ बजेट विनियोजना गरेको छ।

This browser does not support PDFs. Please download the PDF to view it: Download PDF.

Leave a Reply

Your email address will not be published. Required fields are marked *