ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शंकर पोखरेलको लुम्बिनी प्रदेश सरकारले कस्तो ल्यायो बजेट(पूर्णपाठ)

बुटवल असार १। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४१ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।

आज प्रदेशसभामा पेश गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार विनियोजन गरिएको छ ।

यस्तो छ पुर्णपाठ

This browser does not support PDFs. Please download the PDF to view it: Download PDF.

Leave a Reply

Your email address will not be published. Required fields are marked *