ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गण्डकी प्रदेशको बजेट: ३० अर्ब ३ करोड(पूर्णपाठ)

पोखरा, असार १ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको छ ।

जसमा चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ विनियोजन भएको छ । पुँजीगतर्फ १६ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ छ ।

वित्तीय व्यवस्थातर्फ २८ करोड रुपैयाँ अनुमान गरिएको छ ।

This browser does not support PDFs. Please download the PDF to view it: Download PDF.

Leave a Reply

Your email address will not be published. Required fields are marked *