ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सातवटै प्रदेशमा आज बजेट

काठमाडौं असार १ । संविधानले व्यवस्था गरेअनुसार आज सात वटै प्रदेशमा बजेट आउदैं छ । संविधानत जेठ १५ गते केन्द्र  तथा असार १ गते प्रदेशमा बजेट ल्याउनु पर्ने प्रावधान अनुसार आज बजेट आउन लागेको हो ।

कोरोना महामारीका कारण आक्रान्त बनेको समयमा आउन लागेको बजेट स्वास्थ्यलाई प्राथमिकता दिएर ल्याउन लागिएको सात वटै प्रदेश सरकारको भनाई छ ।

संघिय सरकारले समेत यो बर्ष स्वास्थ्यमा सवै भन्दा धेरै बजेट विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *