ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाल अस्पताल भर्ना

काठमाडौं,जेठ ३१ । स्वास्थ्यमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाल अस्पताल भर्ना  गरएको छ ।

ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई थापाथली स्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

यस अघि कोरोनाका कारण अस्पताल भर्ना भएका खनाल कोरोनामुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *