ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पोखरेलले क्यान्सर पिडित महिलाको नि शुल्क उपचार गर्ने गण्डकी प्रदेश सरकारको निर्णय

पोखरा,जेठ ३० ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले क्यान्सर पिडित महिलाको नि शुल्क उपचार गर्ने निर्णय गरेका छन् ।

शनिबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका पोखरेलले महिलाहरुको स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको उपचार निःशुल्क गर्ने निर्णय गरेका हुन् ।

त्यस्तै मनसुन सुरु भएसँगै विपद्बाट हुन सक्ने जनधनको क्षति कम गर्न प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेका छन् । यस्तै, उनले प्रदेशको समग्र विकासमा आफ्नो ध्यानकेन्द्रित हुने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *