ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सवैको ‘ड्रिम कन्ट्री’ भनिएको अमेरिका जिवन यापनका हिसावले उत्कृष्ठ दशमा अटेन

एजेन्सी,जेठ ३० । जीवनयापनको खर्च, बसोबासको सहजता तथा उच्च जीवनस्तरका आधारमा चयन गरिने उत्कृष्ट १० देशमा ‘ड्रिम कन्ट्री’ अमेरिका पर्न सकेन

ब्लूमबर्गमा प्रकाशित समाचारअनुसार, ताइवान, मेक्सिको र कोस्टारिका शीर्ष तीन स्थानमा रहदाँ सवैको चाहनामा हुने भनिएको अमेरिका भने उक्तृष्ठ १० मा पर्न नसकेको हो ।

जर्मनीको म्युनिखमा रहेको एक्सप्याटहरूको संस्था इन्टरनेसन्सले १२ हजार ४२० जनामा गराएको सर्वेक्षणमा गरेको हो। कुल ५९ देशको सूचीमा अमेरिका ३४औं स्थानमा परेको छ ।

शीर्ष १० स्थानमा रहेका मुलुक यी हुन्:

१ ताइवान
२ मेक्सिको
३ कोस्टारिका
४ मलेसिया
५ पोर्चुगल
६ न्युजील्यान्ड
७ अस्ट्रेलिया
८ इक्वेडर
९ क्यानडा
१० भियतनाम
तल्लो स्थानमा रहेका १० मुलुक यी हुन्:

५९ कुवेत
५८ इटली
५७ दक्षिणअफ्रिका
५६ रुस
५५ इजिप्ट
५४ जापान
५३ साइप्रस
५२ टर्की
५१ भारत
५० माल्टा

Leave a Reply

Your email address will not be published. Required fields are marked *