ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ग्यास विष्फटोफ हुदाँ चीनमा ११ जनाको मृत्यू

एजेन्सी,जेठ ३० । चीनको झाङ्गवान जिल्लाको सियान सहरमा ग्यास फिष्फोट हुँदा कम्तिमा ११ जनाको मृत्यू भएको छ।

हुवेइ प्रान्तको सो सहरमा भएको विष्फोटमा १०० भन्दा बढी मानिसलाई उद्धार गरिएको छ। घटनामा परेर ३७ जना गम्भीर घाइते भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *