ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

उपत्यकाका सिडियोको बैठक ३ बजे बस्दै, के होला निषेधाज्ञा ?

काठमाडौं जेठ ३० । काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक दिउँसो ३ बजे बस्दै छ ।

निषेधाज्ञाको समय लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्न बैठक बस्न लागेको हो । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।

उपत्यकामा कोरोना संक्रमितको सङख्या घट्न थालेको भन्दै निषेधाज्ञा खुकुलो बनाउने भनिएपनि स्वास्थ्य कर्मीहरुले भने निषेधाज्ञा खुकुलो बनाउने विपक्षमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *