ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पछिल्लो २४ घण्टामा ३३ सय संक्रमित थपिँदा ६२ सय निको भए, ६१ को मृत्यु

काठमाडौ,जेठ २९ l स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ४९४ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

आज ६२ सय ९५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ५ लाख २७ हजार १११ पुगेको छ ।नेपालमा थप ६१ संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *