ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महाधिवेशन केन्द्रिय काँग्रेस पधादिकारी बैठक

काठमाडौं जेठ २९ । १४औं महाधिवेशनको तयारीका लागि काँग्रेस पधादारी बैठक आज बस्दै छ ।

सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठक देउवा निवासमा दिउँसो २ बजेको बस्दै छ । कोरोना महामारीका विच भदौसम्ममा महाधिवेशन सम्पन्न गर्ने पर्ने बाध्यतामा कांग्रेस छ ।

पूर्व निर्धारित कार्यतालिकाअनुसार असारमा वडा तहको अधिवेशन सुरु गर्नुपर्ने हुन्छ । तर अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो समेत नलागिसकेको अवस्थामा कार्यतालिका अनुसार महाधिवेशन गर्न कठिन देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *