ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना

काठमाडौं,जेठ २८ । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ ।

छातीको संक्रमण, स्वासप्रश्वासमा समस्या, मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

उनको हाल ललितपुरको किस्ट अस्पतालमा उपचार भइरहेको छ ।जोशीको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

जोशीको छाती रोग विशेषज्ञ प्रा. डा. मीलेशजंग सिजापतिको नेतृत्वमा कार्डियोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञको टोली उपचारमा जुटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *