ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ह्विफ उल्लंघन गरे पनि सांसद

काठमाडौं जेठ २८ ।पार्टीको ह्विप उल्लंघन गर्नेलाई संसदीय दलले कारबाही गरेका कर्णालीका चार संसदलाई सर्वोच्च अदालतले पुन स्नथापित गरेको छ ।न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कर्णालीमा संसदिय दलको ह्विप उलङ्घन गरेर कारवाही गरेका ४ सांसदलाई पुन स्थापित गराइदिएको हो ।

प्रदेशसभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

नेकपा (एमाले) कर्णाली प्रदेश सभाकमा सांसदले पार्टीको निर्देशन (ह्विप) उल्लंघन गर्दै उनीहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *