ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आठ मन्त्रीले लिए सपथ

काठमाडौं जेठ २७ । मन्त्रिपरिषदका नवनियुक्त सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

जसमा खगराज अधिकारीले गृह, नैनकला थापाले सुचना तथा सञ्चार मन्त्रीको शरुपमा सफत खाउका छन् । त्यस्तै
एमालेबाट नादरमुनी रानालाई वनमन्त्री, गशेण पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् ।

एमाले नेता मोहन वानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ भने पूर्व माओवादी केन्द्र खेमाबाट ज्वालाकुमारी साह कृषिमन्त्री बनेकी छन् ।

जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादव उद्योगमन्त्री बनेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *