ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विमान दुर्घटना हुदाँ १२ सैनिकको मृत्यु

एजेन्सी,जेठ २७ । म्यानमारमा सैनिक जहाज दुर्घटना हुदाँ १२ जनाको मृत्यु भएको छ।

बिहिबार म्यानमारको मन्डालयनजिकै सैनिक जहाज दुर्घटना हुँदा १२ जानाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । १६ सिटे उक्त जहाजमा ६ जना सैनिक अधिकारी पनि सवार थिए।

म्यानमारको सेनाले गत फेब्रुअरी १मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर कूमार्फत् सत्ता हत्याएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *