ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चुरेको सहारा लिएर राजनीति नगर्नुस्, राजनीति गर्न अरु धेरै विषय छन्- उपप्रधानमन्त्री पौडेल

काठमाडौं,जेठ २६ । उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले चुरेका नाममा राजनीति नगर्न प्रतिपक्षीलाई आग्रह गरेका छन् ।

नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले ढुंगा, गिट्टी र बालुवाको निर्यात गर्ने नीति कति जायज विषयक अन्तर्क्रियामा अर्थमन्त्री पौडेलले प्रतिपक्षी दलहरूले चुरेको सहारा लिएर राजनीति गरिरहेको आरोप लगाएका हुन् ।

बजेटमा चुरेको उत्खनन्को विषय नभएको भन्दै अर्गल प्रचार नगर्न समेत आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *