ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

खोप र परिक्षणको दायरा बढ्छ- स्वास्थ्यमन्त्री तामङ

काठमाडौं,जेठ २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने पहिलो प्राथमिता रहेको जनाएका छन् ।

सोमबार भर्चुल पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री तामाङङले आफू नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको दावी गरेका छन्।

कोरोना खोपको व्यवस्थापन र परिक्षणलाई प्राथमिकता दिने जनाएका तामङले कोरोना कहरबाट बच्न मुख्य प्राथमिकता खोप व्यवस्थापनमा दिएको बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *