ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

समस्या नेतृत्व विचमा छ, अव मन मिलाउने र पार्टी बनाउने कुरा गरौ- शंकर पोखरेल

काठमाडौं जेठ २४ । प्रधानमन्त्री केपी ओलीले माधव कुमार नेपाल समक्ष ६ बुद्धे प्रस्ताव दर्ता भएसंगै मिक्षित प्रतिकृया सुरु भएको छ ।

यसै क्रममा लिम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेना एमाले नेता शंखर पोखरेलले समस्या नेतृत्व विचमा छ, अव मन मिलाउने र पार्टी बनाउने कुरा गरौ भन्दै अपिल गरेका छन् ।

उनले भनका छन् – ‘जेठ २ मा फर्किने कुरा भो । अव मन मिलाउने र पार्टी बनाउने कुरा गरौ । जनता पार्टीको साथमै छन् ।.

समस्या नेतृत्व विचको हो ।पहल गरौ । ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *