ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज थप ५०४२ जनामा कोरोना संक्रमण पुष्टि, ८२४३ कोरोना संक्रमणमुक्त

काठमाडौ,जेठ २२ l गएको २४ घन्टामा नेपालमा थप ५०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८२४३ जना संक्रमणमुक्त भएका छन्। यस्तै सोही अवधिमा ६८ जनाले आज ज्यान गुमाएका छन्।

मन्त्रालयका अनुसार १६ हजार ८१४ परीक्षणमध्ये ११४७१ पिसिआरबाट ३५४० र ५३४३ एन्टिजेन परीक्षणबाट १५०२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *