ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नागरीक्ता नभएपनि परिचय खुल्ने अन्य कागजपत्र भए खोप लगाउन सकिने

काठमाडौं,जेठ २२ । चीन सरकारबाट अनुदानमा प्राप्त भएको कोरोना विरुद्धको खोप नेपालरका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई आगामी जेठ २५ गतेदिख लगाइदैं छ ।

नागरिकता नभएकाहरुका लागि आफ्नो नाम उमेर र ठेगाना स्पष्ट देखिने अन्य कुने सरकारी कागजपत्र भए पनि हुने स्वास्थ्य मन्त्रालयले बताएको छ । त्यो पनि छैन भने वडा कार्यालयहरुलाई आफूसँग कागजपत्र नभएको जानकारी गराए वडा कार्यालयले दिएको सिफारिस लिएर खोप लगाउन गए सजिलै लगाउन पाइने स्वास्थ्य मन्त्रालयले बताएको छ ।

अहिले ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई मात्र जेठ २५ गतेबाट भेरो सेलको पहिलो मात्रा लगाउन लागिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *