ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना बिरुद्धको खोप खरिद प्रकृयालाई पार्दशी बनाउछु_स्वास्थ्य मन्त्री तामाङ

काठमाडौ,जेठ २२ l स्वास्थ्य मन्त्रालयको जिम्मेवारी नेकपा एमालेका नेता शेरबहादुर तामाङले पाएका छन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई पदमुक्त गर्दै नेता तामाङलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिएका हुन्।

मन्त्री तामाङले शुक्रबार राती नै स्वास्थ्यमन्त्री पदको सपथ लिइसकेका छन् ।स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री तामाङले कोरोना भाइरस विरुद्ध प्रयोग हुने खोपको खरिद प्रक्रियालाई पारदर्शी बनाउने बताए ।

यस्तो महामारीको बेला महत्वपूर्ण जिम्मेवारी पाएको छु । यसलाई अवसरका रुपमा लिएर काम गर्ने गर्ने गर्ने छु भने मेरो लागि चुनौती र अवसर दुवै रहेको छ ।

तामाङ ओली क्याबिनेटमा केही समय पहिला कानुन तथा संसदीय मामिला मन्त्री भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *