ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रुसले निर्माण गरेको तेस्रो खोप कोभिभ्याक ८० प्रतिशत भन्दा बढी प्रभावकारी

काठमाडौं जेठ २०। रुसले निर्माण गरेको कोरोना विरुद्धको तेस्रो खोप कोभिभ्याक८० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको बताइएको छ।

रुसको सरकारी समाचार संस्था इन्टरफ्याक्सले खोप निर्माता कम्पनीले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकलाई उदृत गर्दै बुधवार खोपको प्रभावकातिाबारे समाचार छापेको छ।

कम्पनीले एक वर्षमा यसअघि योजना बनाएभन्दा छ गुणा धेरै खोप उत्पादन गर्ने पनि इन्टरफ्याक्सले बताएको छ। यसअघि एक वर्षमा कोभिभ्याक्सको १ करोड डोज उत्पादन गर्ने योजना कम्पनीको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *