ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारत र श्रीलङ्काको सामुन्द्रिक सिमामा लाखौ टन केमिकल बोकेको जहाज दुर्घटना, पर्यावरणमा असर पर्न सक्ने चिन्ता

एजेन्सी,जेठ १९ । श्रीलंकाको समुन्द्रि तटमा केमिकल बोकेको मालवहाक जहाज दुर्घटना भएको छ ।

सिंगापुरको रजिस्टर एक्स-प्रेस पर्ल नामगरेको उत्क जहाजमा पछिल्लो दुई साता देखि आगलागि भएको तर आगो नियन्त्रणमा भने खासै पहल भएको थिएन ।

हजारौ टन इन्जिन ओयल बोकेको जहाज दुर्घटना हुदाँ पर्यावरणमा गम्भिर नोक्सान हुन सक्ने भन्दै चिन्ता व्यक्त भइरहेको बीबीसीले जनाएको छ ।

श्रीलङ्काले भने यसलाई समुन्द्रको गहिरो भागमा लाने प्रयास भइरहेको जनाएको छ । जसका कारण तटिय क्षेत्रको पानी कम प्रदुषित बनोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *