ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मृत चितुवा फेला

फाइल फोटो

पर्वत : पर्वतको महाशिला गाउँपालिकामा मृत अवस्थामा चितुवा फेला परेको छ।

महाशिला–५ लुंखुदेउरालीस्थित चिसापानी, कालिकादेवीस्थान सामुदायिक वनमा मङ्गलवार दिउँसो मृत अवस्थामा चितुवा फेला परेको हो।

अन्दाजी दुई÷तीन वर्षको उमेरको जस्तै  देखिने चितुवा के कारणले म¥यो भन्ने खुलेको छैन। 

मृत चितुवालाई सव डिभिजन वन कार्यालय लुंखुदेउराली, स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा वन कार्यालयको परिसरमा खाडलमा पुरिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले बताए।(रासस)
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *