ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

खुकुलो बन्दै उपत्यकाको निषेधाज्ञा

काठमाडौं जेठ १९ । कोरोना संक्रमण दर घट्न थालेको भन्दैं उपत्यकाका प्रशासन कार्यालयले निषेधाज्ञालाई केही खुकुलो बनाउने योजना बनाएका छन् ।

एक हप्ताका लागि खाध्यान्न पसल तथा डिपार्टमेन्ट स्टोर बन्द गरेको प्रशासनले २१ गतेदेखि खाद्यान्न बिक्री र पूर्वाधार निर्माण,किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न दिने तयारी गरेको छ । अहिले १० बजे काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले यस बारेमा निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *