ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रतिनिधि सभा विरुधको मुद्धा हेर्न नयाँ संवैधानिक इजलासा गठन हुदैं

काठमाडौं,जेठ १८ ।वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहमत भएका छन्।

सर्वोच्च अदालतमै पुगेर बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीले प्रधानन्यायाधीश राणालाई विवादमा परेका न्यायाधीश हटाएर इजलास बनाउन माग गरेका थिए ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा मिलाउन गठित संवैधानिक इजलासमा न्यायाधीशद्वोय तेजबहादुर केसी र बमकुमार श्रेष्ठ पनि परेपछि बारम्बार प्रश्न उठि पछि नयाँ संवैधानिक इजलास गठन हुने भएको हो ।

नेकपाको विवादमा ऋषि कट्टेलले नाम जुधेको भन्दै रिट दायर गरेकोमा श्रेष्ठले नेकपा नै फुटाएर माओवादी केन्द्र र एमाले पूर्ववत अवस्थामा फर्काइ दिएका थिए भने केसीले सहोही मुद्दामा पुनरावलोनको इजलासमा सहभागि एका थिए ।

संसद विघटन विरुधको मुद्दालाई सोही मुद्दासंग जोडिने भन्दै अधिवक्ता गोविन्द बन्दी तथा शम्भु थापाले प्रश्न उठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *