ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज जेठ १८ गते मंगलबार तपाईको राशिफल

मेष राशी

दिन अनुकुल रहनेछ, कार्य सफलता हुने, मनोरन्जन, रति सुख वा पाहुना सत्कारमा समय बित्न सक्ने, धन अथवा कुनै सामाग्री प्राप्ति हुन सक्ने सम्भावना छ, सकारात्मक हुनुभयो भने आज मित्र तथा नजिकका व्यक्तिहरुबाट स्नेह, सदभाव र सहयोग पाउनुको साथै वातावरण सोैहार्दपूर्ण हुनेछ । मागंलिक कार्यमा सहभागी हुनु पर्ने अथवा घरबाट अलि टाढा भ्रमण गर्नुपर्ने अवस्था पनि आउन सक्छ, दाम्पत्य जीवनमा आइरहेको तनावलाई समाधान तर्फ लानको लागि आजको दिन सदुपयोग गर्नुभएमा राम्रो छ । अविवाहित हुनुहुन्छ भने विवाह सम्बन्धि कुराहरु चल्न सक्नेछ । व्यापार व्यवसायको लागि दिन शुभ छ , साझेदारी कार्यमा लाभ मिल्नेछ, कसै कसैलाई भने कठोर वचन र अपशब्द सुन्नु पर्ने , सम्बन्धहरु बिग्रीने वादविवादहरु हुने र कसैबाट धोखा मिल्ने सम्भावना भएकोले सावधान रहनु होला ।

वृष राशी

आत्मविश्वास बढने, मन प्रफुल्ल हुने, कार्य सफलता, शत्रुबाधाबाट राहत, आदर सम्मान तथा वस्त्रलाभ गराउनुको साथै आफ्नै घरमा आनन्दमय वातावरणमा रमाइलो जमघट वा मिठो भोजन सहितको बसिबिँयालो हुने सम्भावना छ, धन आगमन हुने वा आर्थिक लाभ सम्बन्धि कुनै कार्य हुने सम्भावना छ, तर कसै कसैलाई शत्रुहरुबढने, पराजयको सामना गर्नुपर्ने, अपमान सहनु पर्ने र खर्च अधिक भइदिने अथवा आर्थिक हानी हुने सम्भावना भएकोले एक पटक योग्य ज्योतिषीलाई चिना देखाएर सोही अनुसार ग्रह शान्ति उपाय गर्नुहोला।

मिथुन राशी

दिन अनूकूल नहुन सक्छ, सोचेको काम नबन्ने वा झझंट बेहोर्नु पर्ने कारणले मन खिन्न हुन सक्छ, व्यर्थको श्रम, कार्यक्षेत्रमा बाधा आउने वा मतभिन्नता आउन सक्छ, अनावश्यक खर्चहरु थपिने, गरिएका निर्णयहरु गलत हुन सक्ने सम्भावना छ , कुटुम्ब वा सहकर्मीहरुसित असमझदारीको स्थिति आउनुको साथै सन्तान पक्षमा हानी वा तनावको स्थिती पनि बन्न सक्छ ।  शारिरिक शिथिलता, कमजोरी लगायत अन्य खालको स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावना भएकोले सचेत रहनु होला, तर चिनामा यदि बुध ग्रहको भ्रमण चलिरहेको छ भने १६ गतेसम्ममा व्यापार व्यवसायमा प्रगति, पारिवारिक तथा मित्रहरुबाट सुख र सहयोग पाइने । पत्नी तथा पुत्रहरुबाट पनि सुख प्राप्त हुनुको साथै आकस्मिक लाभ मिल्ने तथा बाहिरका व्यक्तिहरुले सहयोग गर्नेछन् ।

कर्कट राशी

विश्वास गरेकाहरुले निराश गर्नेछन् , धन, स्थाइ सम्पत्ति वा आर्थिक कुराहरुसँग सम्बन्धित समस्याहरुले सताउने सम्भावना छ, कार्य हानी, मानहानी, स्थानहानी को योग भएकोले सतर्क रहनुहोला ।  घरेलु झगडा, आफन्त तथा बन्धुजनलाइ पीडा, चोटपटक जस्ता कुराहरु हुन सक्छन्, आज विवादबाट सकेसम्म बच्ने प्रयास गर्नुहोला । स्वास्थ्य विशेष ख्याल गर्नुपर्नेछ, भोजन तथा निद्रामा असुविधा हुने सम्भावना छ,  मित्र घात वा अनावश्यक खर्च आजको मूख्य समस्या बन्न सक्छ । तर चिनामा शुभ बुध भ्रमण चलेको छ भने यश तथा लाभ प्राप्त हुने, वैवाहिक एवम् पारिवारिक सुख प्राप्त भइ रोकिएका अडकिएका कामहरु पूरा हुने वा अगाडि बढन थाल्नेछन् ,

सिंह राशी

भाग्यले साथ दिनेछ । पराक्रम बढने, कार्यहरु सफल हुने, आर्थिक पक्षमा सुधार देखा पर्ने, धन, द्रव्य, वस्त्र लाभ वा खरिद हुने, साथीभाइ तथा अन्य सहकर्मीहरुबाट लाभ अथवा मान प्रशंसा पाइने, नोकरीमा पदोन्नति वा स्थाननन्तरण वा कामको सिलसिलामा भ्रमण हुने सम्भावना छ । स्वास्थय स्थिती राम्रो रहने र दीर्घ रोगिहरु हुनुहुन्छ भने निरोगिता प्राप्त हुने योग छ।  सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने, चिताएको मित्र तथा स्त्रिवर्गबाट सहयोग तथा सुख पाइने, दाम्पत्य सुख तथा प्रेम सम्बन्धको  लागि समय राम्रो छ । विवाह सम्बन्धि सुखद कुराहरु हुन सक्छन् । आफुभन्दा कम उमेरकाहरु बाट आज जोगिनु होला । तर कसै कसैलाइ भने धनको अभाव महसूस भइ आर्थिक संकट आइपर्ने, आउनु पर्ने पैसा समयमै नआइदिने , हरेक कार्यमा विलम्ब हुने तथा विध्न बाधाहरु तेर्सिने सम्भावना छ ।

कन्या राशी

दिन अनुकुल नहुन सक्छ , मानसिक असन्तोष बढने, आँखा मुख अनुहार आदिमा कुनै समस्या आउन सक्ने, धनको हानी , प्रत्येक कार्यमा खर्च बढी हुन थाल्ने, गृह कलह, मानसिक तनाव, मान सम्मानमा कमी आउन सक्ने भएकोले सावधानी अपनाउनु होला ।  शत्रुहरु थपिने, कार्यहरुमा बाधा विलम्ब आउने वा गरेको काम सफल नहुने, रोगव्याधिले सताउने, खानपानमा समस्या देखा पर्ने, कुटुम्बहरुसँग मनमुटाव हुने स्थिति बन्नेछन् । घरबाहिर बस्नु पर्ने वा जानु पर्ने अवस्था पनि आउन सक्छ, मनमा नकारात्मक भावना आउनाले पनि समस्या सिर्जना गर्न सक्छ । विद्यार्थीहरुको मन पढाइबाट हटन सक्छ । कसै कसैलाई भने शुभ बुधको अन्तरदशाले आरोग्य प्राप्ति, व्यापार उद्योगमा प्रगति, सुख शान्ति, यश सम्मान लगायतका शुभ फल प्राप्त हुने सम्भावना बलियो छ ।

तुला राशी

दिन लाभदायक रहने छ , मन प्रसन्न हुने, चिताएको पुग्ने,  सकारात्मक विचार र  उच्च मनोबलले गरेका कार्य सफल हुने, स्थान लाभ, निरोगिता प्राप्ति, मित्रहरुको सहयोग, उत्तम भोजन, धन लाभ अथवा उपहार आदि प्राप्ति हुने सम्भावना छ, कुटुम्ब, मित्र तथा सहकर्मीहरुसँग सुमधुर र परिणाम्मूलक वार्तालाप हुने खालको दिन छ, दिनलाई सदुपयोग गर्नुहोला । कसै कसैलाई भने अशुभ घटनाहरु घटने सम्भावना छ । कुटुम्ब बन्धु बान्धवहरुसँग कलह वा अशान्ति भइदिने, शारिरिक अस्वस्थता हुने सम्भावना देखिएको छ । नकारात्मक कुरा भएछन भने चिना देखाएर ग्रहदोष निवारण गर्न सकिन्छ ।

वृश्चिक राशी

मेहनत अनुसार उपलब्धि नहुने खालको दिन छ, आत्मविश्वासमा कमी आउने । गरेका कार्यहरुमा बाधा, धनको अभाव महसुस हुने वा अत्यधिक खर्च हुने, आलस्य वा थकानले पनि सताउन सक्छ, मानसिक अशान्ति, शारिरिक कष्ट, आलस्य बढने । पारिवारिक कलह वा नजिकका मानिसहरुबाट अपमान बेहोर्नु पर्ने, हानी नोक्सानी, घाउ चोटपटकको हुनसक्ने भएकोले यात्रा गर्दा विशेष सावधानी राख्नुहोला, संक्रामक रोगहरुबाट जोगिनु पर्ने दिन छ । विद्यार्थीहरुको लागि समय अपठ्यारो छ । तर कसै कसैलाइ भने चिनामा यदि बुध ग्रहको भ्रमण भइरहेको छ भने हर प्रकारले लाभ मिल्नेछ । सुख शान्ति, व्यापार व्यवसायमा प्रगति । नयाँ स्थान र नयाँ पद प्राप्त हुने सम्भावना बलियो छ ।

धनु राशी

दिन अनुकुल रहनेछ । प्रयास गरेको खन्डमा चिताएको कुरा सम्पन्न हुन सक्छ । आर्थिक पक्ष बलियो बन्ने, व्यापारमा पर्याप्त लाभ, सन्तानपक्षबाट खुशी प्राप्त हुने, विशेष रमझम र  खानपानमा सहभागी भइने, मित्र तथा बन्धुबान्धवहरु बिच रमाइलोमा समय बित्नेछ, स्वास्थय पक्ष राम्रो हुनेछ, घरमा शुभ तथा मांगलिक कार्यहरु हुन सक्नेछन । आफूले मान्नु पर्ने मान्छेहरुबाट फाइदा हुने योग चलेको छ । प्रेमी जोडीहरुको लागि रमाइलो दिन छ, अविवाहितहरु हुनुहुन्छ भने विवाह सम्बन्धि कुरा चल्ने वा कुरा अगाडि बढाउने राम्रो समय आएको छ, व्यापारी वर्गलाई दिन अनुकुल छ, लगानीलाई दिन ठिक छ । तर कसै कसैलाई भने पारिवारिक कलह र अशान्तीले आक्रान्छ पार्नेछ । पत्नि तथा सन्तानहरुसँग मतभेद हुन जाने सम्भावना छ ।

मकर राशी

विशेष सुख दिने खालको दिन छ, प्रत्येक कुराहरुको शुभ फल प्राप्त हुन्छ । आरोग्यता प्राप्ति हुने, आत्मविश्वास बढने, विगतमा गरेको कुनै कार्यको सही मूल्याकंन हुन सक्नेछ, ख्याति पाइने वा अरुले कदर गर्ने,  धन लाभको स्थिती बन्ने, पारिवारिक  तथा मित्रहरुको सहयोग पाइने वा लाभ पाइने सम्भावना छ । गरेका कार्यहरुमा सफल भइने,  नयाँ कार्यको थालनी हुने अथवा गरिरहेको काममा थप नयाँ कार्य शुरु हुने खालको दिन छ । सरकारी वा सार्वजनिक पद धारण गर्नेहरुलाई बिशेष लाभ मिल्ने बलियो सम्भावना छ, व्यापार उद्योगमा प्रगति हुने खालको दिन छ ।

कुम्भ राशी

दिन प्रतिकुल रहने छ । मानसिक तनाव बढने, वादविवाद वा मनमुटाव बढने, धनको अनावश्यक क्षय, अरुबाट पिडा प्राप्त हुने, कष्ट पाइने, अथवा शत्रुहरुले भने सक्रिय भएर कष्ट दिन सक्छन् । जागिरमा हुने हरुलाइ उच्चाधिकारीहरुबाट समस्या आउने वा पद तथा जिम्मेवारी हेरफेर हुने अवस्था आउन सक्छ, परिस्थितीको बन्धनमा बाँधिएको महसुस हुनेछ, मेहनत गरे अनुसार फल प्राप्त नहुन सक्छ, कुनै कुराले मन बेचैन गराउने छ, सरकारी तथा कानूनी झमेला जस्ता प्रतिकुलताहरु आउन सक्छन् । स्वास्थ्य सम्बन्धि शारिरिक समस्याहरुलाई बेवास्ता नगर्नु होला। पेटसम्बन्धि कुनै पुरानो रोग छ  भने विशेष सावधान हुनु होला । तर कसै कसैलाई भने भाइ बहिनी मित्र वा छिमेकीहरुको सहयोग प्राप्त हुनुको साथै सरकारी कामहरुमा भइरहेका बाधा अडचनहरु  हटने सम्भावना छ ।

मीन राशी

समय सन्तोषजनक नहुन सक्छ । कष्ट, पीडा, धपेडी, कलहले सताउने खालको दिन छ, झर्को लागिरहने वा विवाद हुने, आय कम खर्च ज्यादा हुन सक्छ, विश्वास गरेकाले धोका दिने सम्भावना छ, अरुबाट प्रताडित, अपमानित वा भयले ग्रसित हुनुपर्ने दिन छ, रोगव्याधिले च्याप्न सक्ने, अपच हुने वा खानपानमा समस्या आउने, दाम्पत्य सुखमा कमी  आउने योग छ, विवाद वा झमेलाबाट सकेसम्म बच्नु पर्नेछ, यात्रा गर्दा सावधान रहुनुहोला । लगानी वा सापट लेनदेन आादिको लागि आज दिन ठीक छैन । कसै कसैलाई भने धन आगमन वा धन लाभ हुने सम्भावना त बनेको छ तर साथ साथै अनादर, अपमान वा पराजीत हुनु पर्ने सम्भावना पनि त्यतिकै बलियो छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *