ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रपतिको फोन सम्वाद पछिचीनले अनुदानमा दिने भेरो सेल खोप तयारी अवस्थामा

काठमाडौं जेठ १५ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच भएको टेलिफोन संवाद पश्चात चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने भनेको १० लाख मात्रा कोभिड खोप तयार अवस्थामा राखिएको जनाइएको छ ।

चीनीयाँ अधिकारीका अनुसार सो खोप केही दिनमै नेपाल आइपुग्ने बताएका छन् ।

यो खोप प्राप्त भइसकेपछि बेइजिङले नेपाललाई अनुदानस्वरूप उपलब्ध गराएको खोपको मात्रा १८ लाख पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *