ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काठमाडौं महानगरको महान अभियान: ४४ हजार धेरै निःशुल्क पीसीआर,लाखौलाई खोप, समुदायमा एन्टीजेन

जेठ १४, काठमाडौं । हालसम्म महानगरपालिका क्षेत्रभित्र ४४ हजार बढीले निःशुल्क पीसीआर जाँचको गरेको काठमाडौं महानगरपालिकाले बताएको छ।

कोभिड–१९ को संक्रमणको परीक्षण बढाउन स्वास्थ्य सेवा विभागको समन्वयमा समुदायस्तरमा एन्टीजेन परीक्षण संचालन गरि महानगरपालिकाको ३२ वटै वडामा केन्द्र तोकी पीसीआर निशुल्क गरेको महानगर प्रमुख विद्या सुन्दर शाक्ले जानकारी दिए ।

महानगरपालिकाले अहिलेसम्म महानगरपालिका क्षेत्रभित्र ६५ वर्ष माथि उमेरका ६७ हजारलाई कोभिशिल्ड खोपका साथै भेरोसेल पहिलो चरणमा १ लाख ३० हजार र दोस्रो चरणमा १ लाख बढीलाई लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *