ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्वास्थ्य मन्त्रालयका प्रवक्ताको जिम्मेवारी डा कृष्ण पौडेललाई

काठमाडौं,जेष्ठ १४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. कृष्ण पौडेले पाएका छन् । यसअघि प्रवक्तामा प्राडा.जागेश्वर गौतम थिए ।

प्राडा. गौतम कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुखको जिम्मेवारी दिइएपछि प्रवक्ताको जिम्मेवारी सहप्रवक्ता डा.समिर अधिकारीले समाल्दै आएका थिए ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) प्रमुखसमेत रहेका डा. पौडेलले मन्त्रालयको प्रवक्ता जिम्मेवारी पाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *