ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रतिनिधिसभा विघटन विरुधका मुद्धाको संवैधानिक इजलासमा बहस सुरु

काठमाडौं जेठ १४ । प्रतिनिधिसभा विघटन विरुध परेका मुद्धाहरुको वहस आजबाट संवैधानिक इजलासमा सुरु हुदैं छ ।

संवैधानिक इजलासको माग राख्दै दर्ता भएका ११ वटा चतथा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले विघटन विरुद्ध परेका १९ वटा रिटलाई बिहीबार संवैधानिक इजलासमा पठाउने आदेश दिएका मुद्धाहरुको संवैधानिक इजलासमा आजबाट बहस सुरु हुन लागेको हो ।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसदबाट विश्वासको मत लिन नसकेपछि सिधै धारा ५ को वेवास्ता गर्दैं प्रतिनिधसभा विघटन गरेको भन्दैं सर्वोच्चमा मुद्दा दर्ता एका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *