ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसद विघटन सम्वन्धि सवै मुद्दाको सुनुवाई संवैधानिक इजलासबाट

काठमाडौं जेठ १३ । सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ ।

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।

बिहीबार जबराको इजलासमा संसद विघटनसम्बन्धी १९ वटा रिटमाथि सुनुवाइ भएको थियो ।

यस अघिका ११ रिटसमेत संवैधानिक इजलासमा सुनुवाई हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *