ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चीनीयाँ कम्युनिष्ट पार्टी (सिपिसी) र नेपाली नेताहरुविच कोरोना नियन्त्रणका विषयमा छलफल

काठमाडौं जेठ १२ । नेपालका राजनीतिक दलका शीर्ष नेता र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)बीच सुरु भएको छ

भर्चुअलमाध्यम भएको छलफलमा सिपिसीको तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ तथा नेपालबाट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव ईश्वर पोखरेल,जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे सहभागी छन् ।

छलफल कोरोना नियन्त्रणमा केन्द्रित हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *