ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारत पछि जापान र श्रीलंकाको भ्रमणमा अमेरिकाको रोक

एजेन्सी जेठ १२ । अमेरिकाले कोरोनाको बढ्दो संक्रमणका कारण आफ्ना नागरिकलाई भारतपछि जापान र श्रीलंकाको भ्रमणमा रोक लगाएको छ ।

अमेरिकाले लेभल–४ को ट्राभल एड्भाइजरी गर्दै जापान र श्रीलंकाका भ्रमण नगर्न भनिएको छ। पछिल्लो समय दक्षिण एसियाली मुलुकहरुमा कोरोना संक्रमण भयावह बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *