ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निश्चित समयका लागि माग स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीहरुको माग

काठमाडौ,जेठ १० l कोरोना संक्रमितको उपचार गर्न कोभिड डेडिकेटेड अस्पतालहरुलाई स्वास्थ्यकर्मी चाहिने भएकाले इच्छुक डाक्टर,नर्सलाई निवेदन दिन सकिने भन्दै स्वास्थ्य मन्त्रालयले मन्त्रालयले सूचना जारि गरेकाे छ ।

जेठ ७ गते बसेको आइसिएस कमाण्ड सिस्टमको बैठकले डेडिकेटेड अस्पतालहरुका लागि स्वास्थ्यकर्मीहरु आवश्यक परेकाले निश्चित समयका लागि स्वास्थ्यकर्मी माग गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *