ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना महामारीका कारण एसिया कप क्रिकेट अनिस्चित कालका लागि स्थगित

एजेन्सी, जेठ १० । श्रीलंकामा हुने तय भएको एसिया कप क्रिकेट कोरोना महामारीका कारण स्थगित भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)ले आइतबार विज्ञप्ती जारी गर्दै २०२१ को संस्करण स्थगित गरेको जानकारी दिएको छ । २०२० मै हुनुपर्ने एसिया कप कोभिड१९ का कारण दुई पटक सरिसकेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डर व्यस्त रहेकोले २०२१ को संस्करण २०२३ मा मात्र गर्न सकिने एसीसीले जनाएको छ । २०२२ मा एसिया कप हुने निर्णय भइसकेकोले २०२३ को लागि सारिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *