ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बेलायतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप दिने

काठमाडौ,जेठ ९ l विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कोभ्याक्स अभियान अन्तर्गत बेलायतले नेपाललाई २० लाख डोज खोप निःशुल्क उपलब्ध गराउने भएको छ ।

नेपालका लागि बेलायती राजदूत निकोल पोलिटको पहलमा खोप नेपाल आउन लागेको हो ।

गत बिहीवार बेलायतको उपल्लो सदनले नेपाललाई त्यस बराबर खोप दिने निर्णय गरेको हो।

गत हप्ता राजदूत पोलिटले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसबारे जानकारी दिएकी थिइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *