ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रास्ट्रपति र प्रधानमन्त्रीको पोस्टरमा गोवर हान्ने नेविसंघ नेता पक्राउ

काठमाडौं,जेठ ९ । रास्ट्रपति र प्रधानमन्त्रीको पोस्टरमा गोवर हान्ने नेविसंघका नेता पक्राउ परेका छन ।

दुवै जनाको मस्तिष्क गोवर भरिएको र पटक – पटक संसद विघटन गरेको भन्दै गोवर प्रहार गरेका नेता नवराज त्रिपाठी पक्राउ गरेको नेविसंघ नेता दिपक भट्टराईले जानकारी दिए ।

नेविसंघले आफ्ना पक्राउ परेका नेता कर्याकर्तालाई तत्काल छोड्न समेत माग गरेको छ ।

शुक्रवार रास्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि नेविसंघले आन्दोलन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *