ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसद पुन:स्थापनाको माग राख्दै १ सय ४९ सांसद आज सर्वोच्च जादैं

काठमाडौं जेठ ९ । प्रतिनिधिसभा विघटनको विरुधमा प्रतिपक्षी दलहरु आज सर्वोच्च अदालतमा जाने भएका छन् ।

शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओली दुवै जनाको पक्षमा बहुमत सांसद हस्ताक्षर बुझाए पनि राष्ट्रपतिले बहुमत नपुगेको भन्दै प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

कांग्रेस सभापति देउवाको पक्षमा १ सय ४९ जना सांसदको हस्ताक्षर थियो भने ओलीको पक्षमा १ सय ५३ सांसदे हस्ताक्षर गरेका थिए । संविधानमाथी प्रहार गरेको भन्दै प्रतिनिधि सभा पुन स्थापनाको माग गर्दैं देउवाका पक्षमा हस्ताक्षर गर्ने सर्वोच्च जाने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *