ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गुगलले आफ्नो उत्पादन बेच्न रिटेल स्टोर खोल्दै

एजेन्सी,जेठ ९ । गुगलले पिक्सेल फोन, गुगल नेक्स्टका प्रडक्टहरुका साथै पिक्सेल बुक तथा फिटबिट डिभाइसहरू बिक्री गर्न रिटेल स्टोर खोल्ने तयारी गरेको छ ।

न्युयोर्क सिटीमा स्थापना गर्न लागे नयाँ स्टोरमा आफ्ना सामग्री राखिने गुगलको भनाई छ । यस अघि अनलाईन तथा एपमार्फत आफ्ना सामग्री विक्रि गर्दै आएको गुगलले मानिसहरु सामना खरिद गर्नु पुर्व एक पटक भौतिक रुपमानै परिक्षण गर्न चाहने भएकाले स्टोर खोलन लागेको जनाएको छ ।

‘धेरै उपभोक्ताहरु सामान किन्नु अगाडि त्यसको हार्डवेयर कस्तो छ ? हातमा तथा डेस्कमा राख्दा कस्तो देखिन्छ ? छुँदा कस्तो अनुभव हुन्छ ? अनि आवाज कस्तो आउँछ भन्ने जान्न चाहन्छन् ।’ – उस्को भनाई छ त्यसो त गुगल-एप्पलले आफ्ना उत्पाद विक्रि गर्न खोलेको स्टोर २० बर्ष पुरा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *