ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

माधवकुमार नेतालाई पुन स्पष्टिकरण, उनीसंगै अन्य १० जनालाई पनि सोधियो स्पष्टिकरण

काठमाडौं जेठ ८ । नेकपा एमालेको आकस्मिक स्थायी समिति बैठकले माधवकुमार नेपालसहितका ११ जना नेताहरुलाई ११ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

विपक्षीहरुसँग मिलेर सरकार बनाउने प्रयास गरेको भन्दै  उनीहरुलाई एमालेले स्पष्टी करण सोध्ने निर्णय गरेको हो ।

माधवकुमार नेपाल, झलनाथ खनाल, भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्कालाई स्पष्टि करण सोधिएको र सोमबार बिहानसम्मको समय दिएको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *