ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसद विघटन विरुध एक जुट भएर अदालत जाने प्रतिपक्षीको निर्णय

काठमाडौं जेठ ८ । विपक्षी गठबन्धनले मध्यरातमा भएको संसद विघटनविरुद्ध अदालत जाने भएका छन् ।

प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ ।

शुक्रबार प्रधानमन्त्री बन्न ओलीले १ सय ५३ जना सांसद र प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवा समेत १ सय ४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यलयमा दर्ता गराएका थिए । तर राष्ट्रपति भण्डारीले भने बुहमत नदेखिएको भन्दै संसद विघटन गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *