ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नयाँ प्रधानमन्त्रीको लागी देउवाको नाम प्रस्ताव, १ सय ४९ सांसदको हस्ताक्षर

काठमाडौं जेठ ७ । नयाँ प्रधानमन्त्रीको लागी देउवाको नाम प्रस्ताव गर्ने भएका छन ।केहि समय पहिलामात्र संर्वदलिय बैठक बसेर देउवाको नाम प्रस्ताव गरेका हुन ।देउवाको पछमा १ सय ४९ सांसदको हस्ताक्षर संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *