ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमालेसंग मिलेर सरकार बनाउन जसपाको बैठक सुरु, यादव समुहको बहिस्कार

काठमाडौं जेठ ७ । जनता समाजवादी पार्टीको संसदीय दलको बैठक सुरु भएको छ।

बबरमहलस्थित पार्टी कार्यालयमा दलको बैठक सुरु बैठकमा उपेन्द्र पक्षका सांसदहरू अनुपस्थित छन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्नेबारे निर्णय गर्न सक्ने सम्भावना छ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष एमाले र जसपाले दाबी गर्ने तयारी भएको तयारी छ । तर यो बैठकलाई यादव समुहले भने गुटको बैठकको सज्ञा दिएको छ । गुटको बैठकले कसैलाई पनि हित नगर्ने भन्दै उनीहरु बृठकमा नगएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *