ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एक बजे माओवादीको स्थायि समिति बैठक

काठमाडौं जेठ ७ । नेकपा माओवादी केन्द्रले दिउसो १बजेका लागि स्थायी कमिटी बैठक बोलाएको छ।

नयाँ सरकारका गठनका लागि साझ पाचँ बजेसम्मको समय सिमा पाए पछि प्रतिपक्षी दलहरुको दौडाह बडेको छ । केही समय पहिलामात्र काँग्रेसले ओलीको विकल्प जसरी पनि प्रस्तुत गर्ने निस्कर्ष निकाल्दाँ माओवादी केन्द्रले पनि बैठक बोलाएको हो ।

स्थायि समितिको बैठक पहिला अध्यक्ष केपी ओली काँग्रेस सभापति निवासमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *