ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बाँकेमा कोरोनाका कारण थप १५ जनाको मृत्युु

काठमाडौं,जेष्ठ ७ । कोरोना संक्रमणका कारण बाँकेमा थप १५ जनाको मृत्यु भएको छ ।

अस्पतालमा उपचारत भेरी अस्पतालमा ८ जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ७ जना गरि कुल १५ जनाले संक्रमणका कारण ज्यान गएको छ ।

बिहिवार दिउसो १ बजेदेखि बिहान साठे छ बजेसम्म थप १५ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले बताए ।बाँकेमा संक्रमण पुष्टि हुनेहरुको संख्यामा कमि आएपनि मृत्युदरमा भने कमि भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *