ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

तीन जना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु


काठमाण्डौँ,जेेठ ६ l कोरोना  सङ्क्रमणका कारणले हालसम्म तीन चिकित्सकको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सङ्क्रमणबाट कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने क्रममा डा ईश्वरलाल आचार्य, डा मुकेश चौधरी र डा पुज्याश्री कार्कीको निधन भएको बताए।

मन्त्रालयले ती दिवंगत चिकित्सक प्रति गहिरो दुःख व्यक्त गरेको छ। हालसम्म सङ्क्रमबाट पाँच हजार ८४७ को मृत्यु भइसकेको  छ। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *