ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सर्वोच्चको फेसला गैरजिम्मेवार पूर्ण: शाह

काठमाडौं ६, जेठ । निवर्तमान मन्त्री प्रभु शाहले सर्वोच्च अदालतले फैसला गलत भएको बताएका छन् ।

जिम्मेवारपूर्ण तरिकाले सर्वौच्चले फैसाल नगरेको भन्दै प्रभु शाहले प्रतिक्रिया दिएका छन्। शहरी विकास मन्त्री शाहले सांसद नभएका ७ मन्त्रीको नियुक्ति गैरसंवैधानिक भनेर फैसला गर्ने सर्वोच्च अदालतको फैसला त्रूटिपूर्ण भएको बताए ।

संविधानमा कुनै पनि जनप्रतिनिधि ठाउँ खाली भएमा ६ महिनाभित्र चुनाव गर्नुपर्ने प्रावधान भएको र त्यही भएर मन्त्रीका लागि पनि ६ महिनाको प्रावधान राखेको बताउँदै सर्वोच्चको ध्यान संवैधानिक नभएको शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *