ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रिय सभा उप निर्वाचन –एमाले(नेपाल- खनाल) पक्षका देवकोटा विजयी

काठमाडौं, जेठ ६ । राष्ट्रियसभा सदस्यमा कांग्रेस,माओवादी र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् ।

एमालेको नेपाल- खनाल पक्षले डा खिमलाला देवकोटालाई मतदान गरेपछि देवको६ले गृहमन्त्री रामबहादुर थापालाई हराएका हुन् ।

देवकोटाले कुल ५०८८ मतभारसहित विजय हासिल गरेका हुदाँ बादलले ४ हजार १४ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *