ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओलीले संसदबाट विश्वासको मत नलिने, नयाँ सरकारको बाटो खोल्ने

काठमाडौं जेठ ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले विस्वासको मत नलिने भएका छन् । राष्ट्रिय सभाको उप निर्वाचनमा नेपाल- खनाल समुहले ओली पक्षलाई सहयोग नगरेपछि संसदमा विश्वासको मत नपुग्ने देखिएसंगै यस्तो निर्णय गरेका हुन् ।

आज बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने जानकारी गराएकान थिए ।

बैठकले संसदको बर्षे अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *